भारतीय अभिनेत्री कियारा आडवाणीले लगातार आफ्नो बाल्यकालको भिडियोहरु सार्बजनिक गरिरहेकी छिन् । हालै उनले बाल्यकालकै अर्को एक भिडियो पनि पोष्ट गरेकी छिन् । भिडियोमा उनि आफ्नी आमासंग कुराकानी गरिरहेकी छिन् । यो भिडियो जुलाई २५, १९९६ को हो र त्यतिबेला कियारा ४ वर्षकी मात्र थिईन् . भिडियोमा उनि साइकलमा छिन् र आमासंग भन्छिन् – “मम्मी म कुर्दा कुर्दा थाकिसकेको छु र अब लाग्छ म जानुपर्छ” । भिडियो शेयर गर्दै कियाराले लेखेकी छिन् – “यतिबेला पनि मेरो मानसिकता त्यस्तैनै छ … तर कोहि पनि बाहिर नजानु” ।यस अघि उनले सिन्ड्रेला कप बाट ‘रूह आफ़जा’ पिइरहेको र बैले डान्सरको कपडा लगाएर भारतनाट्यम गरिरहेको भिडियो पोष्ट गरेकी थिईन् ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
एमाले विराटनगरका ५ वटा वडामा आयोजक कमिटी गठन
विराटनगर २ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले लामो समयदेखि निस्कृय रहेका ५ वटा शाखा ( वडा) कमिटीमा अधिवेशन आयोजक ...
न्यूरो अस्पतालमा नयाँ न्यूरोसर्जन डा. सुनिल कुमार दासको स्वागत
विराटनगर । विराटनगरमा पहिलो पटक न्यूरो सर्जरी शुरु गरेको न्यूरो अस्पतालले नयाँ न्यूरोसर्जन डा. सुनिलकुमार दासलाई भित्र्य...
एलोभेरा जुसको सेवनले फाइदै फाइदा
काठमाडौं-प्रकृतिले मानव जीवनका लागि अनेक उपहार दिएको छ । घिउकुमारी अर्थात् एलोभेरा पनि वनस्पतिको रूपमा प्राप्त त्यस्तै ए...
२०८१ साल माघ ०३ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा ह...
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाण्डू, २०८१ माघ २ गते बुधबार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद...
तत्काल संसद् अधिवेशन आह्वानको माग
काठमाण्डू, २०८१ माघ २ गते बुधबार । प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । नेपा...