बिजि बर्मा फिल्मस को ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखनर निर्देशनमा बनेको काँचुली मुभिकी गायिका हुन नित्याशिवा। पिरतिको धारले रेट्यो,मुस्कुराएर अलि अलि अनि तिम्रो साथ छ र पो भन्ने तीन गीत मा आवाज दिएकी छन नित्याले। बिधवा चलचित्र मा सोह्र श्रृङ्गार मा सजिएर र गालै को कालो कोठिले गाएर पार्स्व गायनमा प्रवेश गरेकी नित्याले ,रथ गोरे, क्न्फ्युज,दिलदार,मदहोस,लवजोन, सत्यम शिवम सुन्दरम र थुप्रै भोजपुरी चलचित्र को गीतना आवाज दिएकि छन उनै नित्याशिवा सगं सहकर्मी रोशन पोखरेलले गर्नुभएको अन्तरगं कुराकानी
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
राजनीतिक अस्थीरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न सकेन : मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थीरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न ...
मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा हराउँदै चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि
काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ ...
तराई मधेशको हुस्सु बुधवारसम्मै रहने सम्भावना
काठमाण्डाै – अबका केही दिन तराई मधेशका क्षेत्रमा हुस्सुले जनजीवन प्रभावित हुन सक्ने जलवायुविज्ञले बताएका छन् । मधेश प्रद...
विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई मेरिल्याण्डको अभिमुखीकरण
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरिल्याण्ड कलेजले विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतस...
भैंसीले बाघ मारेको गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु
हेटौंडा– ४ महिनाअघि भैसींले बाघ मारेको मकवानपुरको मनहरी गाउँपालिकामा आईतबार साँझ बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको ...
कोशी प्रदेस भ्रमणवर्ष –२०८२ का लागि कोशी प्रदेस सरकारको सचिवालय स्थापना
कुमोद अधिकारी पुस १५ । कोशी प्रदेस भ्रमणवर्ष –२०८२ का लागि कोशी प्रदेस सरकारले सचिवालय स्थापना गरेको छ । भ्रमणवर्षको तया...