लिम्बु गीतका किङ ब्रबिम शेर्मा लिम्बूको नया नेपाली गीत ”सेवारो नमस्ते” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दिल कमल शेर्मा को शब्द अनि दिल कमल र ब्रबिम शेर्माको सगीत रहेको ”सेवारो नमस्ते” मा चर्चित हास्यकलाकार विल्सन बिक्रम राइ{तक्मे बुढा} र एलिसा राइको अभिनय रहेको छ भने नवराज उप्रेतीको क्यामेरा भरत रेग्मीको सम्पादन र विल्सन बिक्रम राइको नै निर्देशन रहेको छ ।झण्डै डेढ दशक देखि सांगीतिक यात्रामा लागेका ब्रबिम शेर्मा लिम्बूको लिम्बु भाषामा आधा दर्जन भन्दा बढी एल्बम सार्वजनिक भैसकेको छ भने उनको करिब ३० वटा भन्दा बढी नेपाली गीतहरु , करिब १०० भन्दा बढी लिम्बु गीतमा स्वर र ५० मा संगीत भरिसकेका ब्रबिम लिम्बु संगीतको मुल खम्बाकै रुपमा स्थापित पनि भइसकेका छन् । लुङमाबो याङ्घेक ,पनुनुमा ,नाना नाना हङकङ नानाको,चिखाङेआङ युखाङेओ खेन केलुङमाबो ,याक्थुङ तङ्नाम्मो लगायत दर्जनौ गीतहरु सर्वाधिक रुचाइएका छन भने उनले हङकङ ,सिंगापुर,मलेसिया ,यु के ,साउथ कोरिया ,कतार ,भुटान , भारत लगायतका देशमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
गायक कुशल ढकालको स्वर र संगीत रहेको ‘तिम्रो यादमा’ सार्वजनिक
गायक कुशल ढकाल र मिलन नेवारको स्वरमा ‘तिम्रो यादमा’ बोलको गीत सार्वजनिक भएको छ। भिडियो कुशल ढकाल अफिसियल युट्यूव च्यानलम...
गायिका पुजा देवकोटाको स्वरमा ‘बेहुली’सार्वजनिक
काठमाण्डौं गायक राजु अर्याल र गायिका पुजा देवकोटाको स्वरमा रहेको नयाँ गीत ‘बेहुली’ गीतको भिडियो सलिना म्युजिकको अफिसियल ...
दुई दिने चोला भन्दै आए सगुन खत्री र दिव्यानी वली
काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईलीको स्वर रहेको दुई दिने चोलामा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।...
गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन कार्यक्रम
इटहरी गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन कार्यक्रमको आयोजना गरिएको छ । क्यानभास साहित्य सम...
रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोल...
रचना रिमालको स्वरमा ‘भंगेरी चरी’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायिका रचना रिमालको आवाजमा रहेको गीत ‘भंगेरी चरी’ सार्वजनिक भएको छ । गीतमा प्रवासमा रहेर पनि नेपाली ...