भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले आफनो गायन कलाबाट नेपालीसंगै भारतीयहरुको मन पनि जितिरहेका छन् । हिजो प्रसारण भएको कार्यक्रममा प्रितमले धमाकेदार प्रस्तुती दिए भने आयुषले पनि मनछुने प्रस्तुती दिए । उनले ‘विर’ फिल्ममा समाबेश “सुरली आखियोवाले” बोलको गीत गाएका थिए । उनलाई सो गीत गाउन जुरी मेम्बरकी गायिका सुजानले पनि साथ दिएकी थिईन् । आयुषको प्रस्तुती निकै मन छुने थियो । आयुषलाई जजहरुले स्ट्याण्डिङ ओभिएसन दिएका थिए । तर उनले जुरीबाट नम्बर भने ९६.३ पाए ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक(भिडियोसहित)
काठमाडौँ । नेपाली सांगीतिक बजारमा धेरै समयपछि पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक गरिएको छ ।शिव संगम राईको शब्...
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
काठमाडौं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी ...
२०८१ साल माघ ०१ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। ...
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी
काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्म...
यू–१९ नेपाली महिला टाेली वेस्ट इन्डिजसँग ९ रनले पराजित
काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको...
लैससासमा विराटनगर महानगरपालिकाको नतिजा उत्कृष्ट
विराटनगर ÷ विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अं...