विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
कैलाश खेरको ‘शिव ताण्डव’सहित चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शनमा
चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन् । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्र छन् । प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा...
माघ १६ को बक्स अफिस परीक्षा: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ले तोड्लान् कि नेपाली फिल्मको सुस्तता?
गत मंसिर यता नेपाली फिल्महरूले अपेक्षित व्यापार गर्न नसक्दा फिल्म उद्योग अन्योलको घेरामा परेको छ। हलहरू सुनसान, निर्माता...
‘आई एम जीत बहादुर’को सुटिङ सेटबाट प्रियंका र जितुको फरक अवतार सार्वजनिक
निर्माणाधीन नेपाली चलचित्र ‘आई एम जीत बहादुर’को छायांकन सेटबाट मुख्य कलाकार प्रियंका कार्की र जितु नेपालको क्यारेक्टर लु...
पत्रकार भेटघाटमा ‘द ब्ल्यु लाइट’ टिम, पारिवारिक अशान्तिले बालमनमा पार्ने असरको कथा
प्रदर्शन मिति नजिकिँदै गर्दा “द ब्ल्यु लाइट” फिल्मको प्रचार टोलीले इटहरीमा फिल्मी पत्रकारहरुसँग भेटघाट कार्य...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...






pathari nagarpalika
Terathum

































































































































































