विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
‘सोल्टिनी’को ‘नौलाख तारा’ सार्वजनिक : प्रकाश सपुत र परीक्षा लिम्बुको प्रेमकथा गीतमा झल्कियो
आगामी कार्तिक ६ गते (भाइटिकाको दिन) प्रदर्शनमा आउने बहुप्रतीक्षित नेपाली चलचित्र **‘सोल्टिनी’**ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ । गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको मधुर स्वर सुन्न सकिन्छ भने, शब्द र संगीत पनि सिवाकोटीकै सिर्जना हो । गीतलाई देवेश राईले संगीत संयोजन गरेका छन् । रोमाञ्चक भिडियोमा चलचित्रका मुख्य पात्र...
अनमोल केसीको ‘जेरी अन टप’ ट्रेलर सार्वजनिक, सगरमाथा आरोहणमा प्रेमको कथा
अभिनेता अनमोल केसीको मुख्य अभिनय रहेको नयाँ चलचित्र ‘जेरी अन टप’ को ट्रेलर शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच सार्व...
‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक : दयाहाङ र विजयबीचको इज्जत र अस्तित्वको टकराव
आगामी कात्तिक ६ गते भाइटीकाको दिन प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र **‘वरिष्ठ बलराम’**को ट्रेलर बिहीबार राजधानीमा आय...
पर्वतबाट सुरु भयो ‘ककाकिकी’को छायांकन, ‘कमेडी दरबार’ टिम ठूलो पर्दामा
नेपाली चर्चित टिभी शो ‘कमेडी दरबार’को टिमले निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’ को छायांकन बिहीवारदेखि पर्वतको भूकदेउराल...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...